१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

धनगढीमा पहिलो शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगिता
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिताको ट्रर्फि र मिति शनिवार सुदूरपश्चिम प्रदेश खेलकुद