१९ बैशाख २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

डेलिभरी हुन पालो कुर्नु पर्ने देखतभूलीमा पूर्व मुख्यमन्त्री रावलको पहलमा स्वास्थ्य सामाग्री उपलब्ध
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल सोमबार लालझाडी गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको अनुगमन क्रममा वडा नम्बर ५ स्थित देखतभूली स्वास्थ्य चौकी पुगे । त्यहाँस्थित बर्थिङ सेन्टरमा