११ श्रावण २०८३, सोमबार

समाज

कैलाली – २ बाट रावल, बजगाई र ओली सिफारिस

धनगढी/ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि कैलाली क्षेत्र नम्बर २ बाट एमालेका केन्द्रीय सदस्य झपटबहादुर रावल, प्रदेश कमिटीका सचिवालय सदस्य महादेव बजगाईसहित