१८ बैशाख २०८१, मंगलवार

अछामको कमलबजार नगरपालिकामा मेयर काँग्रेस र उपमेयर एमाले विजयी




अछाम / कमलबजार नगरपालिकाको मेयरमा काँग्रेस उम्मेदवार यज्ञ ढकाल र उपमेयरमा एमाले उम्मेदवार शारदा विष्ट विजयी भएका छन् ।

सो पालिकाका १० वडा मध्ये एमालेले सात वडाअध्यक्ष जितेको छ ।

सुदूरपश्चिमबाट काँग्रेसले जितेका पालिकाको सूची सहित

प्रधानमन्त्री देउवाको गन्यापधुरामा काँग्रेसका अध्यक्ष, उपाध्यक्ष र चार वडाअध्यक्ष विजयी

डोटीको बडीकेदारमा काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी

एमालेको किल्ला बाजुराको स्वामिकार्तिकमा काँग्रेस पहिलो पटक विजयी

अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार