अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित

मंगलसेन / अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस अध्यक्ष र उपाध्यक्षले जितेका छन् । अध्यक्षमा प्रकाशबहादुर साउद तीन हजार १८१ मत पाएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले दुई हजार ५५५ मत पाए । तेस्रो स्थानको एकीकृत समाजवादीका शेरबहादुर बुढाले एक हजार ५९० मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै नेत्रकलादेवी शाही तीन हजार १०० मत … Continue reading अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित