१९ बैशाख २०८१, बुधबार

कलाकारितामा भविष्य खोज्दै प्रीया



धनगढी । कैलाली भजनीका परि प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै काठमाडौंमा संघर्ष गर्दै छिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर कैलालीबाट काठमाडौं पुगेकी प्रीयाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर प्रीया मेहनत गरिरहेकी छन् ।
सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले पनि आफू यसै क्षेत्रमा जम्न चाहेको बताउने परि आफू स्थापित हुन धेरै मेहेनत गर्न पछि नपर्ने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार