१५ बैशाख २०८१, शनिबार

राम्री तरुनी बनेर आइन् ज्योती



हट मोडल तथा गायिका ज्योति मगर ‘राम्री तरुनी..’को बनेर देखा परेकी छन् । उनी नयाँ गीत ‘राम्री तरुनी..’को भिडियोमा राम्री तरुनी बनेर देखा परेकी हुन् ।

‘राम्री तरुनी..’ गीतमा शंकर श्रेष्ठ र देवी घर्तिमगरको स्वर रहेको छ । गीतको भिडियोमा ज्योतिलाई शिशिर बुढाथोकीले मोडलिङमा साथ दिएका छन् । भिडियोमा ज्योतिको जवानी पनि नियाल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार