१९ बैशाख २०८१, बुधबार

बाजुराको स्वामिकार्तिक गापामा एमाले बिजयी



धनगढी । बाजुराको स्वामिकार्तिक गापामा एमाले बिजयी भएकाे छ ।

नेकपा एमाले चिरन्जिजबी शाहीले २४५९ उपाध्यक्ष मिना बुढा २३६0 मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रितद्वन्दी नेपाली काग्रेसका भरत राेकायाले १७५६ र  उपाध्यक्ष मैना जाेशीले १६७९ मत ल्याएका छन भने माअाेबादी केन्द्र रमेश बिकले  ४६७ र सुन्जिरा राेकायाले  ४८७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार