१० श्रावण २०८१, बिहीबार

कैलालीमा एमालेले खाता खाेल्याे



धनगढी । कैलालीकाे जानकी गाउपालिकाकाे वडा नम्बर ९ बाट एमालेकाे पुरै प्यानल विजयी भएकाे छ ।

वडा नम्बर ९ का एमालेका अध्यक्षा खगेन्द्र  भण्डारीले ७ सय ७३ मत ल्याएर विजयी भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार