१० श्रावण २०८१, बिहीबार

दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेस अगाडि




दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको मतगणना भइरहेको छ ।

प्रारम्भिक रुझानअनुसार कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसको १३८ मत छ । एमाले ८१ मतका साथ दोस्रो स्थानमा छ ।

माओवादीले ४७ मत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार