१६ बैशाख २०८१, आईतवार

स्वास्थ्यका लागि चुम्बन, चुम्बनले गर्ने ७ फाइदा



एक अर्कालाई गर्ने चुम्बन माया दर्शाउन र रमाइलो गर्नको लागि मात्रै होइन । यसले स्वास्थ्यलाई पनि निकै राम्रो फाइदा गर्छ । आउनुहोस् सँधै चुम्बन गर्दा के फाइदा हुन्छ भन्ने जानौं :

  • यदि तपाई कसैलाई फ्रेन्च किस गर्नुहुन्छ भने यसले तपाईको मुखमा भएको व्याक्टेरिया बाहिर जान्छ । यसले दाँतको रोगमा संक्रमण हुन पनि दिँदैन ।
  • चुम्बन गर्दा तपाईको ‘इम्युन सिस्टम’ बढ्छ । यसले तपाईलाई विरामी हुन बाट बचाउँछ । यो तरिकाले भ्याक्सिनको काम गर्छ ।
  • चुम्बन गर्दा एलर्जी निको हुन्छ । एक जापानिज अध्ययनले ३० मिनेटसम्म लगातार चुम्बन गरेमा शरीरमा मौसमी एलर्जी बढाउने ब्याक्टेरिया कम हुन्छ ।
  • चुम्बनबाट क्यालोरी प्राप्त हुन्छ । तपाईको नर्मल रुटिङमा प्राप्त हुने भन्दा बढी क्यालोरी चुम्बनबाट प्राप्त हुन्छ ।
  • एक रिसर्चमा जो पार्टनर आफ्नो पार्टनरलाई दैनिक पाँच मिनेट किस गर्छ त्यो व्यक्ति नर्मल व्यक्तिभन्दा ६ वर्ष बढी बाँच्छ ।
  • चुम्बनले हाई ब्लडप्रेसरबाट बचाउँछ । यसले एन्जाइटी, घबराहटबाटे छुटकारा मिल्छ ।
  • रक्त संक्रमण पनि कम हुन्छ । साथै यसले पेट सम्बन्धी रोगहरु पनि हुन दिँदैन ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार