२३ बैशाख २०८१, आईतवार

४३ वर्षमा पनि उस्तै जवान



सलमान खानकी पूर्व भाई बुहारी मलाइका अरोरा उमेरले ४३ वर्षमा लागिन् । एक छोराकी आमा मलाइकाले हालै पति अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि पनि बलिउडमा उनको फिगरको अहिले पनि उस्तै चर्चा हुने गरेको छ ।
मोडल, अभिनेत्री तथा आइटम गर्ल मलाइका आफूभन्दा झन्डै दुई दशक कम उमेरका अर्जुन कपुरसँग प्रेमरत मलाइका सधैँजसो नै चर्चामा आउने गरेकी छिन् । मोडलका रूपमा करिअर सुरु गरेकी मलाइका विशेषगरी आइटम गर्लका रूपमा परिचित छिन् ।
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार