१४ श्रावण २०८३, बिहिबार

खेलकुद

एलपीएलको उपाधि सत्यवतीलाई

धनगढी, मंसिर ३० गते । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा