११ असार २०८३, बिहिबार

मुख्य समाचार

आफै जिम्मेवारीबाट बाहिरिएका रावल बारे धेरै टिप्पणी गर्न आवश्यक छैन : महासचिव पोख्रेल

धनगढी/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष भीमबहादुर रावल जिम्मेवारीबाट आफै बाहिरिएको बताएका छन् । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक विषयमा