१३ असार २०८३, शनिबार

मुख्य समाचार

रावलले विश्वासको मत पाएनन् ,काँग्रेसका शाह मुख्यमन्त्री हुँदै

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त हुन सकेनन् । उनले बिहिबार प्रदेश सभा बैठकमा पेश गरेको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव