१४ श्रावण २०८३, बिहिबार
धनगढी । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार धनगढीमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाका साथै स्थानीय तह निर्वाचनमा सञ्चारकर्मीको भूमिकाबारे चर्चा गरियो । नेपाल पत्रकार महासंघ, कैलालीको आयोजनामा
धनगढी । हरेक शैक्षिक सत्रमा विद्यार्थी र अभिभावकले नै दोहोरो मार भोग्नु परिरहेको छ । संस्थागत विद्यालयहरूले हरेक शैक्षिक सत्रमा गर्ने शैक्षिक शुल्क बृद्धि, पाठ्यपुस्तकमा परिवर्तन आदिका कारण एकातिर अभिभावक तथा विद्यार्थीमाथि
धनगढी । कैलालीको अत्तरियामा आयोजना हुने अत्तरिया कप टि–२० महिला क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । युनाइटेड अत्तरिया स्पोर्टस् क्लवको आयोजना हुने सो प्रतियोगिता देशकै सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट
धनगढी । एक सय २८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस सोमबार कैलाली पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा कैलालीमा ट्ेरड युनियन काँग्रेस र जिफन्टले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा डेढ महिना अघि भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भई बन्द भएको सिमानाका अझै सहज बन्न सकेको छैन ।
धनगढी । गर्भपतनले कानुनी मान्य प्राप्त गरेको १५ वर्ष वितिसक्दा पनि अझैं नेपालमा लुकीछिपी असुरक्षित तथा गैररकानुनी ढङ्गले गरिने गर्भपतनका घटनामा कमी आउन नसकेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । नेपालमा
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाका भएर भारततर्फ लैजादै गरेका दुई युवतीको आइतबार उद्दार गरिएको छ । माइती नेपाल कञ्चनपुरले उनीहरूको उद्दार गरेको थियो । ती दुई युवतीलाई वैदेशिक रोजगारको प्रलोभनमा भारततर्फ लैजाँदै
धनगढी । नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिन भइसकेको छ । कैलाली सहित देशभरि विद्यार्थी भर्ना अभियान चलिरहेको छ । तर, अझैं सबै विद्यार्थीले पुस्तक पाउन सकेका छैनन् । प्रदेश
बैतडी । बैतडीमा विद्यालय उमेर समूहका तीन प्रतिशत बालबालिका अझैं विद्यालयको पहुँचभन्दा बाहिर रहेका छन् । विद्यालयको पहुँचभन्दा बाहिर रहेका ती बालबालिकालाई विद्यालय पहुँचमा ल्याउन जिल्ला शिक्षा कार्यालय बैतडीले भर्ना अभियानलाई तीव्रता
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका घोषणा भएको तीन वर्ष पुगिसक्दा पनि अहिलेसम्म फोहोरमैलाको व्यवस्थापन हुन सकेको छैन । फलस्वरूप नगरपालिकाको जहातही फोहोरको डंगुर रहेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रबाट संकलित फोहोरलाई स्थानीय