१० श्रावण २०८१, बिहीबार

कैलालीमा काँग्रेसले खाता खाेल्याे



धनगढी । कैलालीकाे जाेशीपुर गाउँपालिका–१ मा नेपाली काँग्रेस वडा अध्यक्षा सहितकाे प्यानल विजयी भएकाे छ ।

काँग्रेसका अध्यक्षका उम्मेदवार विधीराम चाैधरीले ५ सय २६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाल लाेकतान्त्रिक फाेरमका फूलराम चाैधरीले ४ सय ८६ मत प्राप्त गरे । साे गाउँपालिकाकाे प्रमुख र उपप्रमुखमा भने फाेरम लाेकतान्त्रिककै अग्रता कायम छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार