१३ आश्विन २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

कैलालीमा आधा किलो सुन र नगदसहित दुई जना भारतीय पक्राउ

धनगढी/ कैलालीमा आधा किलो सुन र नगदसहित दुई जना भारतीयलाई पक्राउ गरिएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले आइतबार