१४ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

बाँदरको रजाइँ, खण्डहर गाउँबस्ती

महाकाली नदी छेउको डाँडामाथि छ, धौल्याली गाउँ। सिलेट ओछ्याइएको छाना र कमेरो पोतिएका घर टाढाबाट उज्याला देखिन्छन्। गाउँको सिरानमै छ, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर। गाउँको पूर्व–पश्चिम