२९ भदौ २०८३, सोमबार

समाज

बाजुराको हिमालीमा जीप दुर्घटना दुई जनाको मृत्यु, १२ बढी घाइते

बाजुरा/ हिमाली गाउपालिका ५ किउडीबाट धुुलाचौर जान थालेको जीप बिहीबार टुनीगडामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सो दुर्घट्नामा १५ जना बढी घाईते