१३ कार्तिक २०८३, बिहिबार

समाज

विपिन जोशीप्रति प्रधानमन्त्रीको भावुक मन्तव्य, विपिन नेपालीका छोरा हुन् (फोटो फिचरसहित)

काठमाडौं, कात्तिक ३ गते/ विगत दुई वर्षदेखि हराइरहेका नेपाली विद्यार्थी विपिन जोशीको निधन पुष्टि भएपछि, आज काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री सुशीला कार्कीले अत्यन्तै भावुक