६ कार्तिक २०८१, मंगलवार

सेनाको गाडी पल्टिदा १४ घाइते



अछाम । नेपाली सेनाको गाडी मंगलबार बेलुका अछामको साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिादा १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नम्बरको गाडी तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेका बेला ‘ब्रेकफेल’ भएको गाडी पल्टिएको हो ।
घाइेतलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार