२१ फाल्गुन २०८२, बिहीबार

एमाले उपमहासचिव भट्टद्वारा कैलाली–४ मा मतदान



धनगढी / नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका गरेका छन् ।

पूर्वमन्त्री भट्टले कैलाली क्षेत्र नम्बर–४ बाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवारससमेत छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार