ब्रेकिङः अदालतबाट अभियुक्त फरार
धनगढी । कैलालीको जिल्ला अदालत परिसरबाट एक अभियुक्त फरार भएका छन् । जबरजस्ती करणी मुद्यामा कैलालीकै लम्की दिल्प दमाईलाई जिल्ला अदालतमा म्याद थपका लागि जिल्ला अदालत ल्याईएको थियो ।
ईलाका प्रहरी कार्याल लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि धनगढी ल्याईएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिनुभयो ।




