५ कार्तिक २०८१, सोमबार

विद्यत्व प्राप्तिको अवसरमा बटुकलाइ भोजन



धनगढी । कृपालु जी महाराजले सशाबतार उपाधि प्राप्त गरेको १ सय ६१ औ वर्षको उपलक्षमा धगढी स्थित राधेराधे परिवारले धनगढी वडानम्बर–१३ स्थित गुरुकुल विद्यापिठका बटुकलाई भोजन तथा दक्षिणा वितरण गरेका छन् ।

१४ जनावरी १९५७ मा कृपलस जी माराजलाई काँसी विद्योत परिसर निखिल दर्शनबाट सशाबतार उपाधि प्राप्त गरेको थियो । उनले ३३ वर्षको उम्मेरमा सो विद्या प्राप्ति गरेका थिए ।

हरेक वर्ष कृपालु जी महाराजले उपाधि प्राप्त गरेको अवसरमा राधेराधे परिवारले विभिन्न सामाजिक कार्यक्रम गर्ने गरेको राधेराधे परिवार धनगढीका दीपक जोशीले जानकारी दिए । सो अवसरमा विद्यापिठका २७ जना बढुक र ब्राह्मणलाई भोजन, फलफूल र दक्षिणा पर्दान गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार