१३ श्रावण २०८३, बुधबार

खेलकुद

१६ वर्षपछि स्पेन विश्वविजेता, अर्जेन्टिनाको उपाधि रक्षा सपना अधुरै

काठमाडौं / स्पेनले अर्जेन्टिनामाथि रोमाञ्चक जित निकाल्दै फिफा विश्वकप २०२६ को उपाधि आफ्नो नाममा लेखाएको छ। अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा