४ फाल्गुन २०८२, सोमबार

यी हुन कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार



आगामी फागुन २१ गते हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बरबाट उम्मेदवार भएकाहरुको सूची ।

१- नरनारायण शाह (नेपाली कांग्रेस)
पुरुष, ५८ वर्ष

२-यज्ञराज ढुंगाना उपाध्याय (नेकपा एमाले)
पुरुष, ४६ वर्ष

३- प्रेमबहादुर आले (नेपाली कम्युनिस्ट पार्टी)
पुरुष, ५४ वर्ष

४- आनन्‍दबहादुर चन्‍द (राष्ट्रिय स्वतन्त्र पार्टी)
पुरुष, ५० वर्ष

५- रोशन शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी)
पुरुष, ३२ वर्ष

६ – धनबहादुर चौधरी (जनमत पार्टी)
पुरुष, ४६ वर्ष

७- जगन्नाथ चौधरी नागरिक (उन्मुक्ति पार्टी, नेपाल)
पुरुष, ५९ वर्ष

८- देवसिंह बिष्ट (आम जनता पार्टी)
पुरुष, ४९ वर्ष

९- तृष्णा पुनमगर (नेपाल मजदुर किसान पार्टी)
महिला, २८ वर्ष

१०- चन्द्र साउँद (उज्यालो नेपाल पार्टी)
पुरुष, ४९ वर्ष

११- शोभामणी जोशी (राष्ट्रिय जनमोर्चा)
महिला, ६८ वर्ष

१२- बबरजंग बहादुर सिंह – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
पुरुष, ३५ वर्ष

१३-राधिकाकुमारी कार्की (मितेरी पार्टी नेपाल)
महिला, ४४ वर्ष

१४- इश्वरी विष्ट – स्वतन्त्र
पुरुष, ४१ वर्ष

१५ प्यारेलाल राना – स्वतन्त्र
पुरुष, ६१ वर्ष

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार