२२ बैशाख २०८१, शनिबार

एमालेले सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध गर्ने



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय बारे आफ्ना धारणा सार्वजनिक नगरे एमालेले भोलीदेखिका प्रदेश सभा बैठक अवरुद्ध गर्ने भएको छ ।

प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि बोल्दै एमालेका वीरबहादुर थापाले मेडिकल विश्वविद्यालयको माग बारे प्रदेश सरकारको धारणा सार्वजनिक नदिए आफूहरुले सोमबारदेखि सदन चल्न नदिने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार