मन्त्री प्रेम आलेमगरको जोरायलमा समाजवादी तेस्रो अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार फेरि विजयी
डोटी / डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ । अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकाया फेरि दोहोरिएका हुन । ओझा तीन हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भएका हुन । यस्तै उपाध्यक्षमा रोकायाले तीन हजार ५९९ मत ल्याएर निर्वाचित भइन् । अध्यक्षका ओझाका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले तीन हजार ४१२ … Continue reading मन्त्री प्रेम आलेमगरको जोरायलमा समाजवादी तेस्रो अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार फेरि विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed