१६ चैत्र २०८०, शुक्रबार

अट्वारीमा मुख्यमन्त्रीको भनाइ सामाजिक एकताको सन्देश जाओस



धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता कायम रहेको बताएका छन् ।

थारु समुदायको विशेष पर्वको अट्वारीको अवसरमा शुभकामना सन्देश पाठउँदै मुख्यमन्त्री भट्टले पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सक्ने विश्वास व्यक्त गरे ।

‘सुदूरपश्चिम प्रदेशमा विभिन्न जातजाती एवं समुदाय आ–आफ्नै सभ्यता, भाषा, संस्कृति, पर्व र परम्पराहरू विधमान छन्’ उनको सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार