१० कार्तिक २०७८, बुधबार

बौद्धमा मनाइयो रोपाइँ जात्रा



काठमाडौंको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ । प्रत्येक वर्ष मनाउने बौद्धवासीले यसपालि पनि रोपाइँ जात्रालाई निरन्तरता दिए । बौद्धनाथ स्तूप परिसरमा भव्यताका साथ मनाए ।

प्रतिक्रिया दिनुहोस्