२३ बैशाख २०८१, आईतवार

महासंघको भवन शिलन्यास



धनगढी/ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यालय भवनको मंगलबार धनगढीमा सिलान्यास भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मंगलबार एक संक्षिप्त कार्यक्रमबीच भवनको शिलन्यास गरे ।
प्रदेश सरकारको सहयोगमा महासंघको सो भवन ठेक्का मार्फत् निर्माण भइरहको छ ।
भवन सिलान्यास कार्यक्रममा महासंघ पूर्व उपसभापति चित्राङ्ग थापा, प्रदेश अध्यक्ष अर्जुन शाह लगायत प्रदेश समितिका पदाधिकारी, जिल्ला अध्यक्ष जगत साउद, प्रदेश सदस्यहरू, जिल्लाका पदाधिकारी तथा जिल्ला ससदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार