१० श्रावण २०८१, बिहीबार

व्याडमिन्टन प्रतियोगिता आयोजना हुने



धनगढी । धनगढीमा अन्तर विद्यालय स्तरिय व्याडमेन्टन प्रतियोगिता हुने भएको छ । लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भदौ १२ गतेदेखि सो प्रतियोगिता हुन लागेको बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा जिल्लाका ३५ वटा विद्यालयको सहभागिता रहने संस्थाका प्रवन्धक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार