२ जेष्ठ २०८१, बुधबार

पहिरोमा पुरिएर चारको मृत्युु र दुइ बालक घाइते



बझाङ । बझाङको खप्तड छान्ना गाउ“पालिका वडा नँ ६ वयानामा पहिरोमा पुरिएर चार जनाको मृत्युु र दुइ जना बालक घाइते भएका छन ।
घटनामा मृत्युु हुनेमा पाटादेवल स्वास्थ्य स्वंयमसेविका अठ्ठाईस बर्षे महेश्वरी थापा, उनका नावालक छोरा कृष्ण थापा, उनकी सासु उजली थापा र महेश्वरी थापा, मंगल थापाको निधन भएको छ ।
घाइते हुनेमा कवि थापा र बालक रिकेश थापा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार