१० श्रावण २०८१, बिहीबार

एक मजदुर मृत अवस्थामा फेला परे



बझाङ । बझाङमा कालंगा हाईड्रोको सुरुङमा काम गर्ने एक जना मजदुर मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको महेन्द्रनगर घर भएका करिब ३२ वर्षका धनबहादुर बोहरा बुंगल नगरपालिका वडा नम्बर १ को छारीगाउँको खोच भन्ने ठाउँमा मंगलबार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
उनी १० दिनदेखि सम्पर्कबिहीन रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार