सुर्यकाे वरीपरी कालाे घेरा, रंग पनि धमिलाे



धनगढी

अाज धनगढीबाट देखिएकाे सुर्यमा कालाे घेरा लागेकाे देखिएकाे छ । राताे चम्किलाे हुनु पर्ने सुर्यकाे रंग पनि धमिलाे देखिएकाे छ । अाज विहानदेखि सुर्य यस्ताे देखिएकाे हाे । अचम्म मानेर यहाँका बासिन्दाहरूले ठाउँ ठाउँबाट हेरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्