११ श्रावण २०८१, शुक्रबार

सात नम्बर प्रदेश मन्त्रीपरिषद्का सदस्यहरूको सम्पति विवरण सार्वजनिक



धनगढी । प्रदेश नम्बर ७ प्रदेश मन्त्रीपरिषद्का सदस्यहरूले आज सम्पति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको एक सय दिन पुगेको अवसरमा मुख्यमन्त्री सहित प्रदेशका मन्त्रीहरूले सम्पती विवरण सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहित प्रदेशका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ती विवरण यस्तो छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार