मन्त्रीमण्डलको पहिलो बैठक शुरु



धनगढी । प्रदेश नम्बर ७ को मन्त्रीमण्डलको पहिलो बैठक आज (आइतबार) सा“झ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको छ ।
प्रदेश सरकार प्रमुख त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा सबै छ जना मन्त्रीको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्