१२ श्रावण २०८१, शनिबार

प्रदेश नम्बर ७ मा कांग्रेस र बामपन्थी गठबन्धनका उम्मेदवार तय (सूचीसहित)



आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि वामपन्थी गठबन्धन र काग्रेसका सम्पूर्ण उम्मेदवारहरु तय भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु भन्दा अघिल्लो दिन सबै उम्मेदवार तय भएका ती दलका नेताहरुले पुष्टि गरेका छन् । प्रात जानकारी अनुसार कात्तिक १६ गते निर्वाचन आयोगमा तपसिल अनुसारका उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।  (सूची)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार