६ कार्तिक २०८१, मंगलवार

महंगो उडान भाडा तिर्न बाध्य



बाजुरा । बाजुराको कोल्टी विमानस्थलबाट नेपालगञ्जसम्मको उडानमा विभिन्न एयरलाइन्सहरूले तोकेको भन्दा बढी भाडा लिने गेका छन् ।
कोल्टीबाट नेपालगन्जसम्मको उडान भाडा प्रति यात्रु तीन हजार सात सय ६० रुपैयाँ रहेको छ । तर, सो रुटमा उडान सेवा सञ्चालन गर्ने कुनै पनि एयरलाइन्सले पाँचदेखि सात हजार रुपैयाँसम्म भाडा लिने गरेको स्थानीयको गुनासो छ ।
कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतसम्म गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक र नेपाल एयरलाइन्सले उडान सेवा सञ्चालन गरिरहेका छन् ।

असाेज २१ (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार