१० श्रावण २०८१, बिहीबार

एक सातादेखि बालक वेपत्ता



डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ९ सत्घाटका नौ वर्षीय बालक एक सातादेखि बेपत्ता भएका छन् ।
असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैंको मेला हेर्न गएका बालक विवश बोहरा घर नफर्केको उनका आमा चन्द्रादेवीले बताइन् ।

असाेज २१ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार