१० श्रावण २०८१, बिहीबार

निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट एम्बुलेन्स



अछाम । सांसद जानकी साउँद रावलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट अछाममा नयाँ एम्बुलेन्स खरिद गरिएको छ ।
सांसद रावलका अनुसार रामारोशन गाउँपालिकास्थित भटाकाटिया स्वास्थ्य चौकीका लागि सो एम्बुलेन्स खरिद गरिएको छ ।
सांसद रावलले आर्थिक वर्ष २०७१/७२ मा सांसद विकास कोषबाट विनायक स्वास्थ्य चौकलाई एम्बुलेन्स उपलब्ध गराएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार