१० श्रावण २०८१, बिहीबार

पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध



डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार रातिदेखि नै डडेल्धुरा लगायतका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।
बुधवार राति आएको हावाहुरीले कैलालीको बुढीतोला र डोटीको बुडरबीचको तीन चार ठाउँमा तार चुडिएकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्ऽ डडेल्धुराका प्रमुख ईश्वरप्रसाद श्रेष्ठले बताए ।

असाेज ०६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार