२१ बैशाख २०८१, शुक्रबार

राप्रपा कैलालीले उम्मेदवारको टुंगो लगायो



धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले तीनवटा गाउँपालिका बाहेकका सम्पूर्ण उम्मेदवारको टुंगो लगाएको छ । कैलारी, मोहन्याल र मोहना गाउँपालिका बाहेकका ठाउँमा उम्मेदवारहरू तय भएको राप्रपा कैलाली अध्यक्ष गजेन्द्रबहादुर सिंहले बताए ।

  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार