२२ बैशाख २०८१, शनिबार

पोखरा लेखनाथ महानगरमा एमाले विजयी



पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी र उपमेयरमा मञ्जु गुरुङ विजयी भएका छन्।
जिसीले ६०४२३ र कांग्रेसका रामजी कुँवरले ४६४१६ मत पाए । उपमेयरमा एमालेकी गुरुङले ५६४४८ मत पाइन् भने कांग्रेसकी सरस्वती गुरुङले ४४३३८ मत पाइन् । पोखरामा कांग्रेस–माओवादीबीच गठबन्धन थियो भने एमाले एक्लै मैदानमा थियो ।
३३ वडामध्ये २२ वटामा एमाले र ११ वटामा कांग्रेस वडाध्यक्षामा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार