२२ बैशाख २०८१, शनिबार

कांग्रेस कैलाली उम्मेदवार छान्न व्यस्त



धनगढी । नेपाली कांग्रेस कैलालीले जिल्लाका विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितका उम्मेदवार तथा उपमहानगरपालिका र नगरपालिकाका वडाध्यक्ष तथा सदस्यहरूका उम्मेदवारको टुंगो लगाएको छ ।
सरकारले पछिल्लो पटक देशका केही जिल्लामा स्थानीय तह थप गरेकोले कैलालीका कैलारी र मोहना गाउँपालिकाका उम्मेदवारहरूको चयन प्रक्रिया भने हाललाई स्थगित गरेको जनाइएको छ ।
नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहका अनुसार बाँकी क्षेत्रबाट उम्मेदवारहरूको अन्तिम सिफारिस आउने क्रम जारी भएकोले आज साँझसम्म उम्मेदवारहरूको अन्तिम टुंगो लाग्ने छ ।

 

टीकापुर नगरपालिका


जानकी नगरपालिका


लम्कीचुहा नगरपालिका

जोशीपुर गाउँपालिका


भजनी नगरपालिका


घोडाघोडी नगरपालिका


बर्दगोरिया गाउँपालिका अध्यक्ष बलीराम चौधरी, उपाध्यक्ष ललिता भट्ट


चुरे गाउँपालिका अध्यक्ष टिकाराम ढुंगाना, उपाध्यक्ष धना थापामगर


गोदावरी नगरपालिका


मोहन्याल गाउँपालिका अध्यक्ष लोकेन्द्र वडुवाल, उपाध्यक्ष रविकुमारी रानामगर

 

धनगढी उपमहानगरपालिमा र गौरीगंगा नगरपालिकाका वडाध्यक्षहरू

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार