१० श्रावण २०८१, बिहीबार

हप्तादेखि विद्युत सेवा अवरुद्घ



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत सेवा अवरुद्घ भएको छ । बैशाख अन्तिम साता आएको हावाहुरीले विद्युत् सेवा अवरुद्घ भएको दोगडाकेदार–३, श्रीकोटका शंकरदत्त भट्टले बताए ।
हावाहुरीले दोगडाकेदार गाउँपालिकाको श्रीकेदार–खोचलेक क्षेत्रको प्रसारण लाईनमा क्षति पुगेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले एकदुई दिनभित्रै विद्युत् सेवा सुचारु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार