८ जेष्ठ २०८१, मंगलवार

आलूखेती तथा बगर खेती प्रदर्शन



धनगढी । धनगढीको जुगेडामा सोमबार स्थानीय जातको आलु खेती र बगर खेती प्रदर्शनी भएको छ । सो अवसरमा प्रदर्शनीको अवलोकन तथा अभिमुखीकरण भएको थियो ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका—११, जुगेडाका राना समुदायका कृषक महिलाहरूले गरेको आलु खेती र वगरखेतीको जिल्ला कृषि विकास कार्यालय। कैलालीका बाली संरक्षण अधिकृत कोमल शाही लगायतले अवलोकन तथा अभिमूखिकरण गरेका थिए ।
राना समुदायका १५ जना कृषक महिलाले सो खेती गरिरहेको प्रगति महिला कृषक समूहकी अध्यक्ष कुश्मा रानाले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार