१० भदौ २०८३, बुधबार

राष्ट्रिय

जुममार्फत सातै प्रदेशमा कोभिडको अवस्थाबारे अन्तर्क्रिया गर्दै नेपाली कांग्रेस, शीर्ष नेता सहभागी हुने

काठमाडौं ।  नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड—१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ। कांग्रेसले जुममार्फत सातै