१० श्रावण २०८१, बिहीबार

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा पदभार ग्रहण



विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । 

बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

नवनियुक्त मुख्यमन्त्री आचार्य एमालेका केन्द्रीय सचिव हुन ।
 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार